दफा १४
गुणस्तर निर्धारण र सेवाको स्तर तोक्ने
(१) प्राधिकरणको दूरसञ्चार सेवा र दूरसञ्चार सम्बन्धी यन्त्र, उपकरण तथा सुविधाहरुको गुणस्तर निर्धारण गर्नेछ ।
(२) प्राधिकरणले अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसञ्चार सेवा संचालन गर्दा कायम गर्नु पर्ने न्यूनतम स्तर तोकिदिनेछ ।